दावा छिरी शेर्पाद्वारा गौरीशंकरमा राहत वितरण (फोटो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७२, आईतवार १२:४९

11212241_10206513317168591_408502714_n     image-c93a98ef1853a0dc237150405c2aae216901e929d4732a7a16624295e2a7cff4-Vकाठमाडौँ ,२७ बैशाख । दावा छिरी शेर्पाले दोलखा  जिल्लाको भुकम्प प्रभावित गौरीशंकर गाबिसहरुमा राहत वितरण गरेका छन् । बिदेशमा रहेका जोन गंदोलले राहतको लागि सहयोग गरेका थिए  र सहयोग वितरणको लागि जेन्स गंदोल पनि राहत वितरण गर्न दावा छिरी शेर्पा  संगै पुगेका थिए ।11259004_10206513314888534_124644992_n

शेर्पाले  गौरीशंकर  गाबिस वडा न १ रोल्वालिंगमा   भूकम्प पीडितहरुलाई रासन सहित  ३०   बोरा चामल, ३० प्याकेट नुन ,३० किलो खुर्सानी ,५० किलो चिनी , ३० लिटर तेल ,साबुन ३० पिस ,मैदा ५० किलो , चिउरा १०० किलो  सहित ११००  केजी खाद्यान्न वितरण गरेका थिए ।11258976_10206513316888584_1243671528_n

शेर्पाले पहिलो पटक राहात वितरण गर्दा स्थानीय बासिन्दा एकदमै खुसि भएका थिए   । शेर्पाले महाभूकम्प पीडितहरुलाई तुरुन्त राहत उपलब्ध गराउन सरकारसँग आग्रह समेत गरेका छन् । 11210448_907408115947507_3777816168936528579_n11208904_10206513315168541_1593831144_nमहाभूकम्पबाट ज्यान गुमाएका परिवारलाई छिटो भन्दा छिटो आंसिक रुपमा घर क्षति भएकाको परिवारलाई  क्षतिपूर्ति दिन सरकारसंग आग्रह गरेका छन् ।11251556_10206513312648478_904929208_n

राहत वितरण गर्न शेर्पा हेलिकप्टर लिएर दोलखा  पुगेका थिए । पीडितहरुलाई  सरकारले राहत बाडेको भन्ने कुरा सुने पनि आफ्नो गाउघरमा राहत नपुगेको शेर्पाले गुनासो गरेका छन् । DSC03031

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१