डीभी चिठ्ठा २०१६ को नतिजा अाज सार्वजनिक हुँदैछ । नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि नतिजा हेर्न सकिनेछ । अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर डीभी चिठ्ठाको नतिजा हेर्न सकिनेछ । नतिजा हेर्नको लागि भीडी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ ।
अमेरिकी सरकारले डीभी चिठ्ठा मार्फत हरेक बर्ष ५० हजार बढी विदेशीलाई आफ्नो देशको नागरिकता दिंदै आएको छ । सन् १९९५ देखि डीभी चिठ्ठा सुरु भएको हो ।
प्रतिक्रिया