जवान रहन जनावरको सालनाल देखि सुँगुरको रगतले नुवाउने युवती (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७२, सोमबार १८:१६
काठमाडौँ । माथि तस्विरमा देखिएकी १९ बर्षीय यि युवतीलाई एउटै कुराको पिर छ, कतै बुढी पो भइहाल्छु कि भन्ने। त्यसैले उनले आफु जवान रहन भन्दै तपाई हामीले सुन्दै नसुनेको कुरालाई प्रयोग गर्दै आएकी छिन् । अमेरिकाको क्यालिफोर्नियाकी यि युवतीले जवान रहने भन्दै सुँगुरको रगतले नुहाउँदै आएकी छिन् ।उनले कुनै धार्मिक विश्वासका कारण नभई शरीरलाई सुन्दर र तन्नेरी बनाइराख्नका लागि यसो गरेको एम टिभीको ट्रु लाइफ नामक कार्यक्रममा हालै प्रस्तुत भएकी च्यानेलले हजारौँ वर्षअघि मानिसहरुले जिउलाई सुन्दर तथा जवान बनाइराख्नका लागि यसरी रगतले नुहाउने गरेको इतिहास आफुले पढेको र त्यो कामयावी समेत हुने भएकाले आफुले सुँगुरको रगतले नुहाउने गरेको डेलीमेलले लेखेको छ ।

 

आफैमा शाकाहारी तर सुँगुरको रगतले जिउ नुहाउने युवतीले जवान रहन भन्दै जनावरको शालनाल समेत खाइसकेको रहस्य खुलाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् । तर उनको यो शैलीप्रति परिवारका सदस्यले भने असहमति जनाएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१