महाभुकम्पका कारण पर्यटकहरु त्रसित, धमाधम फिर्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७२, मंगलवार ११:२८

tourist-nepalकाठमाडौं, १५ बैशाख । महाभुकम्पका कारण उपत्यका भित्रका सम्पदा स्थलहरु ध्वस्त भएका छन । उपत्यका वाहिर घुम्न जान पनि समस्या उत्पन्न भएको छ । जसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ । नेपाल घुम्न आएका पर्यटकहरु धमाधम फिर्ता हुँदैछन् भने नेपालमै रहेकाहरु त्रासमा रात काटिरहेका छन् । कतिपय राजदुतावासहरुमा स्वेदश फर्कने पक्रिया मिलाउन पर्यटकहरुको भीड लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१