​पाकिस्तानमा चर्चित मानवअधिकारकर्मीको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७२, मंगलवार ११:२२

एजेन्सी । पाकिस्तानकी चर्चित मानव अधिकारकर्मी सविन महमूदको राजधानी कराँचीमा गोली हानी हत्या गरिएको छ । उत्पीडित समुदायको एक कार्यक्रममा सहभागी भएर आमासँग घर फर्किदै गरेकी ३८ बर्षीया सविनको गोली हानी हत्या भएको हो । विवादास्पद मानिएको सो कार्यक्रम लाहोरमा गर्न नदिइएपछि अन्ततस् कराँचीमा आयोजना गरिएको थियो ।

mmmmमानवअधिकारका विषयमा युवापुस्तासँग नियमित अन्र्तक्रिया र छलफल चलाउँदै आएकी सविनको हत्यालाई लिएर व्यापक विरोध र निन्दा भएको छ । सामाजिक सञ्जालमा हजारौले उनको हत्याको कडा भत्र्सना गरेका छन् । उनको हत्या एक मानव अधिकारकर्मीको मात्र नभएर पुरै समाजको आवाज बन्द गर्न खोजिएको टिप्पणी गरेका छन् । हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१