संयुक्त राष्ट्रसंघको गाडीमा बम प्रहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार १३:५७

u nएजेन्सी । सोमालियामा पुन्टल्याण्डमा सोमबार संयुक्त राष्ट्रसंघको गाडीमा बम प्रहार भएको छ। त्यहाँको राष्ट्रसंघकाको कार्यालयमा कामदार ल्याएर आउँदै गरेको गाडीमा  बम प्रहार भएको हो। घटनामा  ९ जनाको ज्यान गएको छ। अधिकारीहरुले विद्रोही समूह अल शबाबले बम प्रहार गरेको हुनसक्ने आशंका गरेपनि आधिकारिक रुपमा सो समूहले घटनाको जिम्मा लिएको छैन्।
अल शबाबले पछिल्ला वर्षमा राष्ट्रसंघलाई आक्रमणको निशाना बनाउँदै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१