भुमध्यसागरमा डुंगा डुब्यो,सयौं मरेको आशंका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार १०:४२

jahajएजेन्सी । करिव सात सय आप्रवासी बोकेर इटाली जादै गरेको डुंगा भुमध्यसागरमा पल्टँदा सयौंको मृत्यु भएको आशंका गरिएको छ । इटालीको दक्षीणी लाम्पेडुसा द्धिपमा नजिकै डुङ्गा पल्टिएको तटीय सुरक्षा गार्डलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सो क्षेत्रमा उद्धार कार्य जारी रहेको र हालसम्म २८ जनाको उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् । डुबेकाहरुको उद्धारका लागि २० वटा पानी जहाज र ३ वटा हेलिकोप्टर  प्रयोग गरिएको बताइएको छ । यसअघि गत शुक्रबार पनि दक्षिण लिवियामा डुङ्गा पल्टँदा ४ सय आप्रबासी डुबेको आशंक गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१