एस्टन भिल्ला ‘एफए कप’को फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार १०:४०

footएजेन्सी । लिभरपुललाई पराजित गर्दै एस्टन भिल्ला एफए कपको फाइनलमा पुगेको छ । लिभरपुलले पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएपनि भिल्लाले उत्कृष्ट पुनरागमन जनाउँदै २–१ को जित हात पारेको हो । उपाधिका लागि उसले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । उता, इङलिस प्रेमियरसिप फुटवलको पछिल्लो खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २–० ले पराजित गरेको छ । जितपछि सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१