लोडसेडिङ तालिका हेरफेर (तालिका सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार १०:५९

काठमाडौं,४ बैशाख । नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिका हेरफेर गरेको छ । प्राधिकरणले शुक्रबार ९आज०देखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
load-load-final-finalप्राधिकरणको नयाँ तालिकाअनुसार अब सातामा ५५ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५९ घन्टासम्म विद्युत् कटौती हुँदै आएको थियो । अब सातामा ६ दिन ८ घन्टा र एक दिन ७ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । ‘नदीहरुमा पानीको जलस्तर घट्नेक्रम रहेपनि कुलेखानी जलाशयको पानी सन्चिती अनुकुल रहेकाले’ लोडसेडिङ तालिकामा फेरबदल गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१