सुरु भयो एनआरएन अमेरीकाको चुनावी खेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार १०:३४

nrn_icc20140926001010101अमेरिका,४ बैशाख । आज देखी एन आर एन अमेरीकाको चुनावी खेल सुरु भएको छ। यसपटक एन.सि.सि. अध्यक्षका प्रत्यासीहरु केशव पौडेल, गणेश कुँवर, श्री पराजुली, नगेन्द्र पौडेल, दुर्गा दाहाल तथा रमा सिंह गरि  ६ जना उमेद्वार रहेका छन। त्यस्तैं बरिष्ठ उपाध्यक्ष पदमा कृष्ण पोखरेल, विश्व शाह, निदेन डङ्गोला, शिव बिष्ट उम्मेदवारी दिएका  छन। त्यसै गरी उपाध्यक्ष पदमा बन्दना कोइराला, उमा कार्की थापा, ज्ञानदिप लामा, डिल्ली भट्टराई, रबिना थापा, बलराम थापा, मोहन थापा, गोपेन्द्र भट्टराई, सन्जिव श्रेष्ठ, राम पोखरेल, सिता खरेल  लगायत १२ जनाको उम्मेदवारी परेको छ।  त्यसै गरी महासचिव, सचिव, कोषाध्यक्ष र बोर्ड अफ डाइरेक्टर आदी समेत गरी थुप्रै जनाको उम्मेदवारी परेको छ । अब एनआरएन अमेरिकामा को विजयी हुने र को पराजित हुने भने हेर्न चै अप्रिल २६ सम्म कुर्न पर्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१