मड्रिड र रियाल मड्रिड गोलरहित बराबरीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार १५:४७

ggएजेन्सी । च्याम्पियन्स लिग फुटवलको क्वाटरफाइनलको पहिलो लेगमा स्प्यानिश लिगका दुई क्लव एथलेटिको मड्रिड र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् । गारेथ बेलले खेलको शुरुवात्मा पाएको आकर्षक मौका गुमाएपछि एथलेटिकोले गोलरहित बराबरीमा चित्त बुझाएको हो । दुई टोलीवीच दोस्रो लेगमा अर्को साता प्रतिस्प्र्धा हुनेछ । उता, इटालियन क्लव युभेन्ट्सले मोनाकोविरुद्ध पहिलो लेगमा १–० को अग्रता कायम गरेको छ । अरटुरो भिडालले ५७ औं मिनेटमा गरेको गोलमा युभेन्ट्सले जित हात पारेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१