​चेल्सीको अग्रता बलियो बन्दैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १४:५०

chalchiएजेन्सी । इङलिस प्रेमियरसिप टोली चेल्सीले लिगमा आफ्नो अग्रता बलियो बनाउने क्रममा पछिल्लो खेलमा क्यूपीआरलाई पराजित गरेको छ । सेक फेब्रिगासको एक मात्र गोलमा चेल्सीले जित हात पारेको हो । जितपछि ३१ खेलबाट ७३ अंक जोडेको चेल्सीले दोस्रो स्थानको आर्सनल भन्दा ७ अंकको अग्रता कायम गरेको छ । उता, गएरातिकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई ४–२ ले पराजित गरेको छ । युनाइटेड ६५ अंकसहित तेस्रो स्थानमा छ भने सिटी ६१ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१