रक्सीले मातेर श्रीमतीको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार ११:३८

विराटनगर,  १  जेष्ठ ।  मोरङको हसनदहमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । हसनदह ८ बस्ने ३४ बर्षिय रामकुमार चौधरीले रक्सीले मातेको अवस्थामा ३० वर्षकी श्रीमती बिष्णु लिम्बुको हत्या गरेका प्रहरीले जनाएको छ ।Rape2
सामान्य बिबादको बिषयमा खुकुरी प्रहार गरी चौधरीले लिम्बुको हत्या गरेको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । हत्या पछि चौधरी भने फरार छन् । घटनाको बारेमा इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरि रहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१