आइपिएलमा कोलकताको विजयी शुरुवात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७१, बिहीबार १०:४०

iplइण्डियन प्रिमियर लिग आइपिएल मा डिफेन्डिङ च्याम्पियन कोलकता नाइट राइडर्स्ले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा हिजो मुम्बई इण्डियन्स्लाई ७ विकेटले पराजित गर्दै कोलकताले विजयी शुरुवात गरेको हो । मुम्बई इण्डियन्स्ले दिएको १ सय ६९ रनको लक्ष्य कोलकताले खेल सकिन ९ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो । कोलकताका गौतम गाम्भिरले सवार्धिक ५७, मनिस पाण्डेले ४० र रोविन उथप्पाले ९ रन बनाए । अविजित रहेका सूर्यकुमार यादवले ४६ र युसुफ पठानले १४ रनको योगदान गरे । मुम्बइका हरभजन सिंह्,

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१