सशस्त्र प्रहरी बल एपिएफसँग २–० ले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १५:५५

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा नेपाल पुलिसले लगातार तेश्रो हार ब्यहोरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा पुलिस अर्को बिभागीय टोली सशस्त्र प्रहरी बल एपिएफसँग २–० ले पराजित भएको हो ।

nepalप्रतिस्पर्धात्मक भएको खेलमा एपिएफको जितमा दुबै गोल रञ्जन बिष्टले गरेका थिए । पहिलो हाफको दशौं मिनेटमा गोल गरेका बिष्टले दोश्रो हाफको १४ औ मिनेटमा दोश्रो गोल गरे । जितसँगै एपिएफको दुई जित र एक बरावरीका साथ ३ खेलबाट ७ अंक भएको छ । लगातार तीन खेलमा हार बेहोरेको पुलिस भने विना अंक लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१