एउटै कलमको मूल्य १२ लाख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार १५:०५

एउटा कलमको मूल्य कति सम्म पर्ला ? सय, दुइसय वा यस्तै । तर यहाँ एउटै कलमको मूल्य १२ लाख रुपैयाँ रहेको छ । यस्ता कलमहरु लेख्न र सबैको पहुँचमा पुर्याउनकै लागि भनेर बनाउने भने गरिदैन । यति महँगो कलम जसको निपमा नै ६ हजार ५० वटा हिराको टुक्राहरु जडान गरिएको छ ।

kalamनयाँ दिल्लीको प्रगति मैदानको पुस्तक मेलामा १२ लाख रुपैया पर्ने यस्तो कलमको प्रदर्शन गरिएको हो । पैडेडियम मेटलबाट बनेको यो कलमको निप सुनबाट बनाईएको छ । जसमा ६ सय ५० वटा हिराको टुक्राहरु जोडिएको छ । इटलीमा विस्कोन्ती नामक कम्पनीले बनाएको यस्तो कलम मुम्वइको एमोन्ते कम्पनीले भारतमा ल्याएको हो । तर अहिलेसम्म यो पेन एउटा पनि बिक्री भने भएको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१