ला लीगाको शीर्ष खेलमा सेल्टा डि भिगो १–० ले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७१, सोमबार ११:०१

jjjएजेन्सी । स्प्यानिश ला लीगाको शीर्ष क्लव बार्सिलोनाले पछिल्लो खेलमा सेल्टा डि भिगोलाई पराजित गर्दै शीर्षता कायम राखेको छ । बार्साले गएराति सेल्टा डि भिगोविरुद्ध १–० को जित हात पार्‍यो । उसको जितमा जेरोमी म्याथ्युले ७३ औं मिनेटमा गोल गरेका थिए । जितपछि बार्सिलोना २९ खेलबाट ७१ अंकसहित पहिलो स्थानमा छ । दोस्रो स्थानको रियाल मड्रिड चार अंकले पछाडी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१