सामान्य विवाद भएको निुहँमा रामबहादुरले छोरालाई टाउकामा प्रहार गर्दा उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । खुकुरी घाइते विलसनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको तथा अभियुक्त रामबहादुरलाई प्रहरी नियन्त्रणमा राखिएको छ । रासस
प्रतिक्रिया