पत्रिकामा छोरीको नाङ्गै फोटो छापिएको देखेपछि…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार १२:४८

हाम्रो समाजमा छोरी चेलीले इज्जत गुमाउने डरले चाँडै विहे गरिदिने चलन छ । यो सत्य पनि हो । छोरीकै कारण बुवा तथा सम्पूर्ण परिवार नै विस्थापित हुने समस्या हाम्रो समाजमा व्याप्त छ । छोरीचेलीको इज्जत गयो भने बाबुआमा जिउदै हुँदा पनि मरे शरह हुन्छन । दक्षिण युरोपको रोमानियामा छोरीले घरपरिवारको इज्जत माटोमा मिलाउदा बुवाले आत्महत्याको बाटो राजेका छन् ।छोरीको नग्न फोटो पत्रिकामा प्रकाशित भएपछी बद्नामी सहन नसकेर बुबाले जीवनको अन्तिम विकल्प आत्महत्या रोजेका हुन् ।

chori-nagai-photoलोरेन्डाना चिभु नामकी युवतीको निर्वस्त्र तस्वीर चर्चित प्लेब्वाय म्यागेजिनमा छापिएको थियो । उनले यो भन्दा पहिले पनि इन्साग्राममा कैयन् अर्धनग्न तस्वीर राख्ने गरेकी आफ्नी छोरीसँग राम्रै सम्बन्ध थियो तर पछिल्लो समयको यो घटनाले बुबालाई समाजले नराम्रो मानसिक चोट जनाइएको छ । मानसिक तनाव थेग्न नसकेर बाबुले मुक्तिको बाटो भन्दै प्राण त्याग गरेका हुन् । पत्रिकामा नग्न फोटो छापिएपछि उनी र उनको बाबु बीच बोलचाल समेत बन्द भएको थियो । उनी आफ्नो कामले बाबु रिसाएपछि माफी माग्ने सुरमा थिईन तर यो पुरा हुन नपाइ उनको बाबुले आत्महत्या गरे । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१