बाघको छालासहित पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार १०:४७

काठमाडौं,१९ चैत । प्रहरीले बाघको छालासहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बाबाथानबाट अर्जुन सुनारलाई बुधबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरीको अनुसन्धान टोलीले बाघको छालाको खरिद बिक्रीको कार्य भइरहेका बोला सुनारलाई पक्राउ गरेको हो ।

bagछालासहित पक्राउ परेका सुनारलाई जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ । सुनारमाथि राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम पाँच वर्षदेखि १० वर्षसम्म कैद वा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनेसक्ने अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१