विश्वको सबैभन्दा बढी तर्साउने ठाउँका फोटोहरु हेर्नुहोस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७१, मंगलवार १६:३८

हामी भुत-प्रेतमा विश्वास राख्छौं ? पक्का पनि हामी मान्दैनौं कि यो संसारमा तर्साउने कुरा पनि छन् जो प्रेतात्मा हुन् । पहिले -पहिले यस्ता तर्साउने घटनाहरु धेरै हुन्थे । बिस्तारै मान्छे प्रविधिमा भर पर्न थालेपछि त्यस्ता तर्साउने घटना घट्न छाडेको बताइन्छ । यो कुरा नेपाली समुदायको हो, हामी तर्साउने कुरामा धेरैले विश्वास नगरेपनि नेपाल भन्दा बाहिर आयरल्याण्डमा यस्तो घटना घट्छ । पक्का पनि अहिलेको समयमा भुतले तर्साउँछ भन्दा अचम्म लाग्न सक्ला तर भुतले तर्साएपछि आयरल्याण्डको एक ठाउँमा कोही जान चाहादैनन् । हेर्नुहोस् तश्वीरहरु:

 

इटालीको कुनै जमानामा मानसिक अस्पताल रहेको ठाउँमा तर्साउन थालेपछि सरकारले त्यहाँ जान मनाही गरको छ । हो यो ठाउँ हो इटालीको एक पोभेगलिया आयरल्याण्ड ।

Bhut

सात हेक्ब्टरमा फैलिएको यस आएरल्याण्डमा भुतहरुले तर्साउने गरेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । सन् १९२२ मा प्लेगु नामक रोगले मानिसहरुको मृत्यु भएको थियो ।

bhut

करिब १,६०,००० मानिसहरुको लाश त्यो स्थानमा गाडिएको थियो । त्यही कारण हजारौ भुतहरुले त्यहाँ तर्साउने गरेको एनटी न्युजले बताएको छ ।

Bhut

इटालियन सरकारलाई आर्थिक मन्दी भएपछि आर्थिक भार कम गराउन यो आयरल्याण्ड हाल बिक्रिमा राखेको छ । तर भुतहरुले तर्साउने हुदाँ किन्ने व्यक्ति हाल सम्म फेला पर्न सकेका छैनन् ।

Bhut

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१