“साउदी अरेबियामा हवाई आक्रमणमा परी मृत्यु हुनेको संड्या ४० पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७१, सोमबार ०९:३३

“साउदी अरेबियामा हवाई आक्रमणमा परी मृत्यु हुनेको संड्या ४० पुग्यो यमनमा गरिएको साउदी अरेबिया नेतृत्वको हवाई आक्रमणमा परी गएको २४ घन्टाभित्र कम्तीमा पनि ४० जनाको ज्यान गएको समाचार छ । मारिने ती ४० जना सर्वसाधारण रहेको समाचारमा जनाइएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार अरेबियाको सेनाले गएको २४ घन्टादेखि यमनमा हवाई हमला गरिरहेको छ । साउदी सेनाले यमनमा रहेका सिया मुस्लिम विद्रोहीका विरुद्ध हवाई आक्रमण गरेको हो ।
 आक्रमणमा परी मारिने व्यक्तिमा भने सर्वसाधारण परेको बताइएको छ । साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार साउदी सेनाले सिया विद्रोहीविरुद्धको कारबाही जारी नै राखेको छ ।
 दक्षिणी सानाको एक विद्रोहीको क्याम्पलाई लक्ष्यगरी शुक्रबार बिहान गरिएको अर्को एक आक्रमणमा परी त्यहाँ रहेका १२ जना सर्वसाधारण ठहरै भएका थिए । यमनको दक्षिणी अधिकांश क्षेत्रमा हाल विद्रोहीको नियन्त्रण हुन पुगेको बताइएको छ । त्यसैले सेनाले सो हमला गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१