‘विगतका परम्परा जोगाइराख्न विशेष अध्ययन जरुरी’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १०:५५

Madhav_Kumar_Nepal1-640x480भक्तपुर, १५ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेपालमा विगतका परम्पराहरु जोगाइराख्न विशेष अध्ययन जरुरी रहेको’ बताएका छन् । भक्तपुरको लोकन्थलीमा पिताम्बर उपाध्यायले लेखेको पुस्तक ‘अथक सेवा–जीवनयात्रा’को विमोचन गर्दै उनले नयाँ पुस्तालाई पुराना परम्पराहरुबारे अवगत गराइराख्न पनि विगतका परम्पराहरुबारे विशेष अध्ययन आवश्यक भएकोमा जोड दिए । विगतको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई बुझ्न पनि यस्ता पुस्तकले सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१