भियतनाममा भवनको संरचना भत्किदा १४ मजदुरको मृत्यू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७१, शुक्रबार १०:२६

resize_imageएजेन्सी । भियतनामको हा–तिन प्रान्तमा भवन निर्माणमा प्रयोग गरिएको संरचना भत्किदा १४ मजदुरको मृत्यू भएको छ । ३० जना गम्भिर घाईते भएका छन् । एक घाईते मजदुरका अनुसार कामका क्रममा करिब ६५ फिट अग्लो सो संरचना हल्लिन थाले पछि मजदुरहरु ज्यान बचाउन भाग्ने प्रयास गरेका थिए । हा तिन्ह राज्यका क्षेत्रिय प्रवक्ता फाम ट्रानडीले निर्माणाधिन भवनमा हजारौ कामदार उपस्थित भएको बताउदै दुर्घटनामा पर्नेको संख्या अझै बढ्नसक्ने बताएकाछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१