भारतीय खेलाडीका घरको सुरक्षा व्यवस्था कडा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७१, शुक्रबार १०:२२

gameविश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पराजित भएसँगै भारतीय खेलाडीको घर वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रतियोगितामा भारत अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सम्भावित घटनालाई ध्यानमा राख्दै खेलाडीको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि गएको वर्ष भएको ट्वेन्टी–ट्वेन्टी विश्कपमा श्रीलंकासँग पराजित भएपछि भारतीय खेलाडीको घरमा आक्रमण तथा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१