नक्कली परिक्षार्थी पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार ११:०७

slcसप्तरी,११ चैत । सप्तरीमा एसएलएसी परीक्षा दिइरहेका एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । सप्तरीको बडहरी भगवतपुर परीक्षा केन्द्रमा राधाकुमारी मण्डलको परीक्षा दिइरहेका अनिलकुमार इश्वरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक छेदी कामतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१