अभिनेता खानविरुद्ध सन्नी लियोनको प्रहरीमा उजुरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७१, सोमबार १७:१०
 (ओएनएस) : सन्नी लियोनले अभिनेता कमाल आर खानविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । खानले हालै गरेको एक ट्वीटले आफ्नो बेइजत भएको भन्दै सन्नी प्रहरी कहाँ पुगेकी हुन् ।
 1eaff114a741864d5bcc5b89789fd62f
कांग्रेस नेता दिग्विजय सिंहको एक टीभी एङ्करसँग सम्बन्ध रहेको भन्ने समाचार आएपछि अभिनेता खानले सन्नीलाई जोडेर एक ट्विट लेखेका थिए । खानले दिग्विजय सिंहको विवाहमा सन्नी लियोनलाई उत्तेजक नृत्य (स्ट्रिप शो) का लागि बोलाईए आफूले कांग्रेसलाई एक करोड रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका थिए ।
यसट्विटबाट निराश भएकी सन्नीले प्रहरी समक्ष उजुरी दर्ता गरेकी हुन् । अभिनेता खान यसअघि पनि सन्नीकै कारण विवादमा आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१