हात्तीको गोबरबाट बन्छ संसारकै महंगो कफी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार ११:१९

एजेन्सी । के तपाईं कफीको सौखिन हुनुहुन्छ ? के संसारकै महँगो कफी चाख्ने रहर तपाईंलाई छ ? छ भने सुनिहाल्नुस्, हात्तीको गोबरबाट बनेको कफी संसारकै सबैभन्दा महँगो हुन्छ ।  हात्तीको गोबरबाट ब्ल्याक आइबरी कफी बन्ने गर्छ । यस्तो एक कप कफीको मूल्य ४२ सय ६७ रुपैयाँजति पर्छ ।

goberहात्तीको गोबरबाट कफी बनाउने आइडिया सबैभन्दा पहिले फुराउने व्यक्ति हुन,क्यानडाको व्यापारी ब्लेक डिंकिन । ब्लेकले हालसालै विकास गरेको कफी उत्पादनको यो नयाँ तरिकाको खिल्ली पनि खुब उडाइएको छ । तर उनी स्वयं भने यसर्लाइ अझ विकास गर्ने र यस्तो कफीको बजारलाई अझ विस्तार गर्ने योजनामा छन्न । नयाँ पत्रिका दैनिकमा खबर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१