विश्वकप क्रिकेटको सेमिफाइनलमा साउथ अफ्रिका र न्युजिल्याण्डवीच प्रतिस्पर्धा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार १०:५६

एजेन्सी । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले साउथ अफ्रिका र न्युजिल्याण्डवीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर व्याटिङ गरिरहेको साउथ अफ्रिकाले ३८ ओभरमा ३ विकेट गुमाएर २ सय १६ रन बनाएको छ ।

shout खेल केहीबेरअघिबाट बर्षाका कारण प्रभावित भएको छ । साउथ अफ्रिकाका ओपनर हसिम अमला १० र क्युटन डी कोक १४ रनमा आउट भए । त्यस्तै, रिली रोसौउ ३९ रनमा आउट भए । न्युजिल्याण्डका लागि तीव्र बलर ट्रेन्ट बाउल्टले दुई र कोरे एन्डरसनले एक विकेट लिएका हुन् । आजको विजेताले अष्ट्रेलिया र इण्डियावीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१