कस्ता अचम्म-अचम्मका केक ? खाने की हेर्ने…(फोटोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १४:३४

‘केक’ यो शब्द सुन्दैमा तपाईको मुख रसाउन सक्छ र खान पाए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर, केही केकहरू देख्दा भने तपाईलाई अचम्म लाग्न सक्छ । केक खानु अगाडि नै देख्दा यी केक हुन् भनेर अचम्मित हुने गर्छन् । केकहरू पनि कति अचम्मका छन् भने ती कुनै सर्प आकारका छन् भने, कुनै सुतेको बालकको आकारका, तथा अन्य विभिन्न आकारमा तयार पारिएका केकहरू छन् । यी केकहरू एकै ठाऊँमा भने बनेका होइनन् । ती विभिन्न देशमा तयार भएका हुन् ।

हेरौ केकका केही तस्विरहरू…

2 3 4 ke1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१