चिट चोर्ने ४६ विद्यार्थीको परीक्षा रद्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १०:११

सप्तरी, ८ चैत । सप्तरीमा एसएसलीमा अनियमितता गर्ने ४६ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

slcलक्ष्मी बल्लभ नर्सिङ् उच्च माविमा आइतबार भएको गणित विषयको परीक्षामा चिट चोरेको भेटिएपछि ४६ जनाको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । यसैगरी छोराको परीक्षा दिइरहेका लक्ष्मी बल्लभ नर्सिङ् उच्च माविमा शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोठा नम्बर ५ मा भएको परीक्षामा छोरा शंकर यादवको ठाउँमा परीक्षा दिइरहेका शिक्षक सदानन्दलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१