अस्ट्रेलियाले यसकारण गर्दैछ नेपाली विद्यार्थीको भिसामा कडाइ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार ०९:४५

काठमाडौं –उच्च शिक्षाका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुको भिसामा थप कडाइ हुने भएको छ । अस्टेलियास्थित डिपार्टमेन्ट अफ इमिग्रेसन एन्ड बोर्डर प्रोडक्सनका डाइरेक्टर माइक फरगुसनले हालै एक अवसरमा नेपाली विद्यार्थीको भिसामा थप कडाइ हुने संकेत दिएका हुन् ।

आप्रवासी विद्यार्थी भिसासम्बन्धी नीति निर्माण हेर्ने निकायका प्रमुखसमेत रहेका उनले नेपाली प्रतिनिधिहरुसँगको भेटमा नेपाली विद्यार्थीहरुको कागजपत्र नक्कली पाउनु नै मुख्य समस्या हुने गरेको बताए । युनिभर्सिटी अफ वेस्टर्न , सिड्नीलगायतका केही नाम चलेका विश्वविद्यालयले नेपाली विद्यार्थीलाई भर्ना दिन बन्द गरिसकेका छन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१