यो हो संसारको सबैभन्दा महँगो घडि ( फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार ०६:०९

काठमाडौँ ,८ चैत्र । संसारको सबैभन्दा महँगो घडि हेर्दा जति सुन्दर र आकर्षक छ, त्यसको मूल्य त्यति नै धेरै गह्रुङ्गो छ । १३५ क्यारेटको सेतो बहुमूल्य हिराबाट बनेको यो घडीमा ३८ क्यारेटको निकै दुर्लभ हिरा पनि जडान गरिएको छ ।

 । यो घडिको मूल्य ४० मिलियन डलर अर्थात् चार अर्ब नेपाली रुपैयाँ आँकलन गरिएको छ । स्विटजरल्याण्डको बेसेल शहरमा आयोजित ट्रेड सोमा यो घडि सार्वजनिक गरिएको हो ।
 यसलाई बेलायतका ग्राफले डिजाइन गरेका हुन् । ग्राफले यो घडिलाई ‘द टाइमपिस’ नाम दिएका छन् ।
 ग्राफले यो घडि संसारका एक मात्र धनी व्यक्तिको लागि डिजाइन गरेको बताएका छन् । स्रोतः डेली मेल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१