पेलेर जान खोजेकाले आन्दोलन गर्न बाध्य भयौं : पुन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार ११:१६

पोखरा, ६ चैत्र । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले सत्तारुढ दलहरुले विपक्षीलाई पेलेरै जान खोजेकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

barshamanपोखरामा विहीबार सन्चारकर्मीसँग उनले आफूहरुले सहमतिका लागि अधिकतम् प्रयास गर्दासमेत कांग्रेस–एमालेले सामान्य लचकता नदेखाएको आरोप लगाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१