श्रीलंकाद्वारा दक्षिण अफ्रिकासामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १३:१९

एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतका पहिलो क्वाटरफाईनलमा श्रीलंका र दक्षिण अफ्रिका भिडिरहेका छन् । अष्ट्रेलियाको सिड्नीमा जारी खेलमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले अत्यन्तै फितलो प्रदर्शन गरेको छ ।

cricketfinal5३७ औं ओभरमा वर्षाले खेल रोकिनुपुर्व श्रीलंकाले १ सय २७ रन जोड्दा ९ विकेट गुमाइसकेको छ । दक्षिण अफ्रिकाका बलरहरु सामु टिक्न नसकेका श्रीलंकाको लागि कुमार सांगाकाराले सर्वाधिक ४५ रन जोडे । यसैगरी लहिरु थिरिमानेले ४१ रन जोडे भने कप्तान एन्जेलो म्याथ्युजले १९ रन जोडे ।
यसबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
समुह चरणको समाप्तीसँगै दुई दिनको विश्रामपछि आजबाट नक आउट खेलहरु सुरु भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१