नेपालबाट गगन थापा र छिरिङ लामा शक्तिशाली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार ११:३७

काठमाडौं, ४ चैत । नेपाली काँग्रेसका युवा नेता गगन थापा र अर्का नेपाली युवा छिरिङ लामा ग्लोबल योङ लिडरको सूचीमा परेका छन् । वल्र्ड इकोनोकि फोरमले सार्वजनिक गरेको ग्लोबल यो लिडरको सूची सार्वजनिक गरेको हो । जसमा नेपालका थापा र लामा समावेश छन् ।

nepal_newsgagan_tविगत १० बर्षदेखि संसारका युवा नेताहरुको मञ्चको रुपमा विकास हुँदै आएको विश्व आर्थिक मञ्चमा यो बर्ष नेपालबाट राजनीतिक दलका नेताका रुपमा थापा र चाइल्डरीच नेपालका देशीय निर्देशक छिरिङ लामा पनि युवा छनोट भएका हुन् । थापा र लामा विश्वका २००० जनाबाट छानिएका हुन् । मञ्चमा सबैभन्दा धेरै भारतबाट छानिएका छन् ।

6iring११ जना भारतबाट, १ जना अफगानिस्तानबाट, एक जना श्रीलङकाबाट, २ जना नेपालबाट र ४ जना पाकिस्तानबाट छानिएका छन्। सन् २०१५का लागि ६६ देशबाट छानिएका १८७ जनामा सरकारी र नीजि क्षेत्रबाट बराबर हुनुका साथै महिलाको सँख्या आधा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१