१ सय ९ वर्षकी बृद्धा भन्छिन – ‘धेरै बाँच्न पुरुषबाट टाढा रहनु’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार ११:५९

एक सय ९ वर्ष सम्म बाँचिरहेकी स्कैटल्याण्डकी जेसी गेलेन नामकी एक महिलाले पुरुषबाट टाढा रहे धेरै बर्ष बाँचिने सल्लाह दिएकी छन । आफ्नो १०९ औ जन्मोत्सब मनाउने क्रममा उनी आफू यतिधेरै बाँच्नुको रहस्य सबैका सामु खुलाएकी हुन ।

hhhhhhउनले संसारभरका महिलाका लागि लामो उमेरसम्म बाँच्ने टिप्स पनि दिएकी छन् । उनले दिनहुँ एक्सरसाइज गर्ने र खानामा खिचडी खाने गरेमा धेरै फाइदा हुने पनि बताएकी छन । उनले आफू धेरै समय सम्म बाँच्नुको अचम्मको अर्को राज पनि खोलिन । जहाँ उनले झण्डै ८३ वर्षदेखि पुरुषबाट टाढा रहेर यानी यौन सम्पर्क नै नगरेको राज खुलासा गरेकी हुन । उनी अहिले आफ्ना पाँच भाइ बहिनीको साथमा रहेकी छन । १९३१ मा आफ्ना श्रीमानको मृत्यु भएपछि उनी बिबाह नै नगरी बसेको बताउँछीन ।ऐजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१