आन्दोलनमा जानु विपक्षीको गल्ती : राणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७१, मंगलवार १०:१९

भक्तपुर, ३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले ३० दलीय मोर्चा वार्ता छाडेर आन्दोलनमा जानु विडम्बना भएको बताएका छन् । pasupatiभक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा उनले ‘मुलुक र मुलुकबासीले संविधान खोजेका बेला सडक आन्दोलनमा जानु उल्टो बाटो भएको’ बताए । ‘संविधानसभा अनन्तकालसम्म रोक्न नमिल्ने भएपनि सत्तापक्षले तत्कालका लागि प्रक्रिया स्थगित गरेर विपक्षीलाई वार्तामा ल्याउन पहल गर्नुपर्ने’मा राणाले जोड दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१