एसएलसी परीक्षालाई मध्यनजर गर्दै आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घट्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार १०:५८

काठमाडौं,२ चैत । एसएलसी परीक्षालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि दुई घण्टा लोडसेडिङ घटाएको छ । दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि ९ घण्टा मात्र लोडसेडिङ हुनेछ । loadseddingविद्यार्थीहरुलाई पढ्नका लागि समस्या नहोस् भनेर दैनिक दुई घण्टा लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणबाट बँचेको, मध्य मस्र्याङ्दी लगायतका विद्युत आयोजनामा सुधार गरिएको र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना बढि समय सञ्चालन गरेर लोडसेडिङ सम्भव भएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेश राज काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१