हजार वर्ष पछि मान्छेका लाश यसरी भेटिए (तस्विर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार ०६:१८

७९ एडी मा इटालीको शहर नेपल्स नजिकैको माउण्ट भेसुभिसस भन्ने ज्वालामुखी पहाड विष्फोट भएको थियो । त्यतिबेला हजारौं मानिसहरु घरानी र लाभामा पुरिएका थिए ।
यो ज्वालामुखीले त्यहाँको एक शहरनै पुरेको थियो भने हजारौं संरचना भत्किएका थिए ।

इतिहासकै सबैभन्दा भयानक घटना मानिएको यो विष्फोटमा पुरिएका मानिसका लाश भने अहिले उत्खनन् भएका छन् ।

ज्वालामुखीको लाभा र खरानीमा पुरिएका हजारौं मानिसको शव अहिले पुरातत्वविदहरुले उत्खन्न गरेर निकालेका छन् ।

अहिले पनि मानिसहरुको शव जस्ताको तस्तै अवस्थामा भेटिएपछि उनीहरु नै चकित परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१