७९ एडी मा इटालीको शहर नेपल्स नजिकैको माउण्ट भेसुभिसस भन्ने ज्वालामुखी पहाड विष्फोट भएको थियो । त्यतिबेला हजारौं मानिसहरु घरानी र लाभामा पुरिएका थिए ।
यो ज्वालामुखीले त्यहाँको एक शहरनै पुरेको थियो भने हजारौं संरचना भत्किएका थिए ।
इतिहासकै सबैभन्दा भयानक घटना मानिएको यो विष्फोटमा पुरिएका मानिसका लाश भने अहिले उत्खनन् भएका छन् ।
ज्वालामुखीको लाभा र खरानीमा पुरिएका हजारौं मानिसको शव अहिले पुरातत्वविदहरुले उत्खन्न गरेर निकालेका छन् ।
अहिले पनि मानिसहरुको शव जस्ताको तस्तै अवस्थामा भेटिएपछि उनीहरु नै चकित परेका छन् ।
प्रतिक्रिया