पाकिस्तान र आयरल्याण्ड मैदानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार १४:५१

विश्वकप क्रिकेट अन्तर्गत समुह बी कै अर्को खेलमा अहिले पाकिस्तानले आयरल्याण्डको सामना गरिरहेको छ । अष्ट्रेलियाको एड्लेडमा जारी खेलमा टस जितेको आयरल्याण्डले पहिले व्याटिङ गरिरहेको छ ।

b यो समूहबाट भारत र दक्षिण अफ्रिका अन्तिम आठमा पुगिसकेको अवस्थामा बाँकी दुई टिमको छिनोफानो यिनै दुई खेलबाट हुँदैछ । पाकिस्तान, आयरल्याण्ड र वेष्ट इन्डिजको समान ६/६ अंक भएको छ । यस्तोमा पाकिस्तान र आयरल्याण्डबीच अहिले भइरहेको विजेता टोली क्वाटरफाईनलमा पुग्नेछ भने पराजित टोली र वेष्ट इन्डिजमध्ये राम्रो रन रेट हुने टोली पनि क्वाटरफाइइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१