नेपाल भारतसँग पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार १०:३८

नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०१८ छनोटको प्रारम्भिक खेलमा विहीबार भारतसँग २-० को हार बेहोरेको छ । गुवहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा भएको खेलमा दुवैका गोल सुनील क्षत्रीले गरे ।

mmm५३ र ७१ औं मिनेटमा गोल गरेका उनलाई ह्याट्रिक गर्नबाट भने नेपाली गोलकिपर किरण चेम्जोङले रोकिदिए । उनले ८२ औं मिनेटमा पेनाल्टीमार्फत् प्रहार गरेको बल किरणले उत्कृष्ट रुपमा रोकेका थिए । दोस्रो तथा निर्णायक खेल मंगलबार दशरथ रंगाशालामा हुनेछ । त्यसमा कम्तीमा २-० को जित निकाल्नसके नेपालले विश्वकप २०१८ र एसियन कप २०१९ छनोटको दोस्रो चरणको यात्रा तय गर्नसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१