रेसलर जोन सीनाको मृत्युको खबर हल्ला मात्रै !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार ०७:२४

एजेन्सी । रेसलर जोन सीनाको मृत्युको खवर केहि दिन यता चर्चामा रहेको छ ।
सेलिब्रेटीको मृत्युको खवर सामाजिक सञ्जाल तथा इन्टरनेटमा चर्को सँग उठिरहेको छ ।

 

उनको मृत्यु एक कार दुर्घटनामा भएको चर्चा समेत चलेको छ । सीनाको मृत्युको खवर न्यूज साइट ग्लोवल एसोसिएटेडमा प्रकाशन भए सँगै उनको मृत्युको चर्चा बढेको हो ।
उनको मृत्युको खवर भाइरल जसैगरि फैलिएसँगै उनलेनै आफू जिवित रहेको भनाई सार्वजनिक गरेका थिए ।
यस अघि पनि अगष्टमा रेसलिङ खेलका बिच उनको शिरमा आएको चोट पछि आराम मा रहेको सीना मृत भएको हल्लाको समाचार तथा इन्टरनेटमा ठूलै हल्ला भएको थियो । सामाजिक सञ्जाल तथा इन्टरनेटमा वेला बखतमा सेलिब्रेटीहरुको झूटो मृत्युको हल्लाह फिजिने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१