विश्वकप क्रिकेटमा अष्ट्रेलिया र श्रीलंका मैदानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७१, आईतवार ११:५०

एजेन्सी । विश्वकप क्रिकेट अन्तर्गतको अर्को खेलमा अहिले अष्ट्रेलिया र श्रीलंका भिडिरहेका छन् । अष्ट्रेलियाको सिड्नीमा जारी खेलमा घरेलु टोली अष्ट्रेलियाले पहिले व्याटिङ गरिरहेको छ ।

kriketयो खेल दुबै टोलीका लागि निकै महत्वपुर्ण रहेको छ । जारी प्रतियोगितामा ४ खेलबाट ६ अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ भने ५ अंक मात्रै जोडेको अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । आजको खेलमा विजयी हुने टोलीको क्वाटरफाईनलमा स्थान सुरक्षित हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१