काठमाडौं,१९ फागुन । ‘नेपालमा प्रशस्तै सम्भावनायुक्त सम्पदाहरुको संरक्षण र संवद्र्धनको अभाव छ । यहाँ विश्वको सवोर्च्च शिखर सगरमाथादेखि पशुपति, लुम्बिनी, भक्तपुर, पाटन दरबार स्क्वायर जस्ता अब्बल सांस्कृतिक सम्पदाहरु छन् । तिमीहरु सामाजिक र सांस्कृतिक रुपमा सहयोगी र कर्मशील पनि छौ, यस्तो परिवेश विश्वमा कमै पाइन्छ’ यी हरफहरु गत शनिबार सञ्चालित सरसफाइ अभियानमा सहभागी अष्टे«लियाली नागरिक केलिन उडले बोलेका हुन् ।
हो, उनले बोलेझै हामी हरेक हिसाबले सम्पन्न छौ तर हामीसँग भएका सम्पदाहरुको उचित संरक्षण, सम्वद्र्धन तथा सरसफाइमा ध्यान दिन सकेका छैनौ । तथापि, उनले संकेत गरेझै हामीसँग भएका सम्भावनायुक्त सम्पदाहरु बिस्तारै लोपोन्मुख हुँदै गइरहेका छन् । यही कुरालाई ध्यानमा राख्दै गत शनिबार अल्पाईन एसिएन टेक्स एन्ड एक्सपेडिसन नेपाल र होमस्टे नेपालको संयुक्त प्रयासमा काठमाडौबाट १० किलो मिटर टाढा रहेको लनटोलदेखि पर्यटकीय, धार्मिक स्थल चम्पादेवीसम्मको झण्डै १२०० मिटर उचाइमा रहेको पर्यटकीय रुटको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । ‘चम्पादेवी सरसफाइ अभियान’ नाम दिइएको सो कार्यक्रमको संयोजन अल्पाइनका प्रबन्ध निदेर्शक शेखर थापा र होमस्टेका सञ्चालक बाबुराजा मर्हजनले गर्नुभएको थियो ।
विगत लामो समयदेखि पथप्रर्दशनमा समेत आबद्ध थापा र महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नको लागि सरसफाइ अतिआवश्यक भएको बताउँदै यो रुटमा सरसफाइ अभियानको सुरुवात गरिएको बताउनुभएको थियो । काठमाडौं – ‘नेपालमा प्रशस्तै सम्भावनायुक्त सम्पदाहरुको संरक्षण र संवद्र्धनको अभाव छ । यहाँ विश्वको सवोर्च्च शिखर सगरमाथादेखि पशुपति, लुम्बिनी, भक्तपुर, पाटन दरबार स्क्वायर जस्ता अब्बल सांस्कृतिक सम्पदाहरु छन् । तिमीहरु सामाजिक र सांस्कृतिक रुपमा सहयोगी र कर्मशील पनि छौ, यस्तो परिवेश विश्वमा कमै पाइन्छ’ यी हरफहरु गत शनिबार सञ्चालित सरसफाइ अभियानमा सहभागी अष्टे«लियाली नागरिक केलिन उडले बोलेका हुन् ।
हो, उनले बोलेझै हामी हरेक हिसाबले सम्पन्न छौ तर हामीसँग भएका सम्पदाहरुको उचित संरक्षण, सम्वद्र्धन तथा सरसफाइमा ध्यान दिन सकेका छैनौ । तथापि, उनले संकेत गरेझै हामीसँग भएका सम्भावनायुक्त सम्पदाहरु बिस्तारै लोपोन्मुख हुँदै गइरहेका छन् । यही कुरालाई ध्यानमा राख्दै गत शनिबार अल्पाईन एसिएन टेक्स एन्ड एक्सपेडिसन नेपाल र होमस्टे नेपालको संयुक्त प्रयासमा काठमाडौबाट १० किलोमिटर टाढा रहेको लनटोलदेखि पर्यटकीय, धार्मिक स्थल चम्पादेवीसम्मको झण्डै १२०० मिटर उचाइमा रहेको पर्यटकीय रुटको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
‘चम्पादेवी सरसफाइ अभियान’ नाम दिइएको सो कार्यक्रमको संयोजन अल्पाइनका प्रबन्ध निदेर्शक शेखर थापा र होमस्टेका सञ्चालक बाबुराजा मर्हजनले गर्नुभएको थियो । विगत लामो समयदेखि पथप्रर्दशनमा समेत आबद्ध थापा र महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नको लागि सरसफाइ अतिआवश्यक भएको बताउँदै यो रुटमा सरसफाइ अभियानको सुरुवात गरिएको बताउनुभएको थियो ।
प्रतिक्रिया