यौन दुर्व्यवहारको आरोपमा फुटबल खेलाडी पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १०:१०

काठमाडौं,१९ फागुन । ईंग्ल्याण्डका फुटबल खेलाडी एडम जोन्सोन यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । १५ वर्षिया एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले २७ वर्षिय एडम जोन्सोनलाई पक्रेको हो ।

sexसन्डरल्याण्ड क्लबबाट व्यवसायिक खेल्ने जोन्सोनलाई सन्डरल्याण्ड क्लबले पनि निलम्बन गरेको छ । सन्डरल्याण्ड क्लबले प्रहरीको अनुसन्धानको नतिजा नआएसम्मका लागि भन्दै निलम्बन गरेको हो । उनी पक्राउ परेको खबर बेलायती पत्रिका द सनले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१