बुद्ध एयरको विमान हल्लिदा यात्रु घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७१, शुक्रबार १२:४१

रूपन्देही,१९ वैशाख । भैरहवाबाट काठमाडौतर्फ उडेको बुद्ध एयरको ATR 42 विमान धेरै हल्लिएपछि ३ जना घाइते भएका छन। खराब माैसम र तीव्र वायुका कारण विमान हल्लिएर दुइ जना एयरहोस्टेज र एक जना यात्रु घाइते भएका छन् ।BUDDHA-AIR_20100621085428

घाइते हुनेमा यात्रु देवेन्द्र धोजु रहेका छन भने एयरहोस्टेजको नाम खुलाइएको छैन। उनीहरूको उपचार सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ।यात्रु देवेन्द्र धोजु उपचारपछि घर फर्किसकेको बताएका छन। धोजुको टाउकोमा चोट लागेको थियो। विमान भैरहवाबाट विहान ६:४५ बजे काठमाडौतर्फ उडेको उडेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१