चेल्सीलाई लिग कप फुटवलको उपाधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार ११:२४

chalchiएजेन्सी । प्रेमियरसिप टोली चेल्सीले लिग कप फुटवलको उपाधि जितेको छ । फाइनलमा गएराति टटनहम हर्टसपरलाई २–० ले हराउँदै चेल्सीले उपाधि हात पारेको हो । ४५ औं मिनेटमा जोन टेरीको गोलबाट अग्रता लिएको चेल्सीको अग्रता ५६ औं मिनेटमा दोब्बर भयो । टटनहमका केयल वाल्करले आत्मघाती गोल गरेपछि चेल्सीले दुई गोलको अन्तरमा जित हात पारेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१