सर्वप्रथम यो श्वेताजीको व्यक्त भावनाहरु लाई चित्कार भन्नु अन्याय हो यो वहँको जीवनको भोगाइको वासतविकता हो यि दुई चिजहरु अलग अलग हो जस्तो लाग्छ मेरो विचारमा, अनी शवेताजी तपाईलाई मेरो अनुरोध नै भनु बुद्धले तिलको कथा भन्नु भएको प्रशंग यहाँलाई थाहा नै होला अर्थात यस्तो घट्ना सवैको घरमा सवैलाई हुँदो नै रहेछ भन्ने,,, त्यसलाई अन्तर अात्मबाट मनन् गर्नुहोला साथै कुनै िवद्धानले भन्नु भएको थियो DEATH IS SURE ONLY TIME IS UNSURE… यसलाई पनि मनन् गर्नुहोला Be Bold र वाँकी तपाईको जीवन शुखमय वनोस र रहोस । शुभकामना तपाईलाई ।
प्रतिक्रिया