महले नुहाएकी स्त्री (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार ०६:५०

पानीले नुहाउनु त सामान्य हो । तर मान्छेले महले नुहायो भने कस्तो देखिएला । एक फोटो पत्रकारले यस्तै महिला र पुरुषका तस्विर सार्वजनिक गरेका छन् जो महमा चुर्लुम्म डुबेका छन् ।


फोटोग्राफर ब्ल्याक लिटिलले महले नुहाएका महिला पुरुष मात्र होइन बच्चा देखि ककुर सम्मका तस्विर सार्वजनिक गरेका हुन् ।

अमेरिकाको लस एन्जेलिसमा बस्ने ती फोटो पत्रकार लिटिल हलिउडमा चर्चित फोटो पत्रकार हुन् ।

अवार्ड जितेका यी फोटो पत्रकारले महिला, पुरुष, वाल-वालवालिका र कुकुर समेतले महमा नुहाएका तस्विर सार्वजनिक गरेका हुन् । प्रिजर्भड शीर्षकमा उनले यस्ता ६० तस्विर खिचेका छन् ।

उनको तस्विरमा १-२ वर्षका बच्चा देखि जवान युवती र वृद्ध महिला सम्म परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१